काठमाडौं । बिहीवार फिफिया एपमार्फत अनलाइन जुवा खेलाउने बहानामा ११ लाख रुपैयाँ बढी ठगी गरेको आरोपमा एक युवती पक्राउ परेको खबर बाहिर आयो । त्यसपछि सो प्लेटफर्ममा रकम जम्मा गरेर सट्टेबाजी गर्नेहरूले आफ्नो रकम निकाल्न थाले । ठूलो सङ्ख्यामा मानिसहरूले रकम...