काठमाडौँ । नेपाल रिपब्लिक मिडियाले आफ्नी निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ह्वाट्सएपमार्फत धम्की दिएको दाबी गरेको छ । नागरिक तथा रिपब्लिका दैनिकमा बिहीबार प्रकाशित पत्रकार दिलभूषण पाठकसम्बन्धी समाचारलाई लिएर परराष्ट्रमन्त्री राणाले धम्की दिएको ...
