close

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको अनलाइन ठगी शाखा ‘पिल्लर-३’ । ढोकाको छेउमा राखिएका दुई बेन्चमा भरिभराउ ‘पीडित/पीडक?’ छन् । कोठाका हरेक कुनामा छरिएका छन्, अनुसन्धानमा खटिने प्रहरीका डेस्क अनि कुर्सी । पछाडिपट्टिका झ्या...