close

काठमाडौं । विश्वकै प्रमुख चिपसेट निर्माता कम्पनी इन्टेल साइबर आक्रमणको सिकार भएको छ । यस घटनाबाट ह्याकरले कम्पनीको महत्वपूर्ण २० जीबी डेटा चोरी गर्न सफल भएको हो । तर अहिलेसम्म ह्याकरको पहिचान भने हुन सकेको छैन । चोरी भएको २० जीबी डेटामा गोप्य र संवेदनशील जानकारी...