close

काठमाडौं । जापानिज कार निर्माता कम्पनी होण्डाको मूख्य कार्यालयमा साइबर आक्रमण भएको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको हो । कम्पनीका अनुसार ह्याकरले कम्पनीको मूख्य कम्प्युटर सर्भरमा आक्रमण गरको छ । जसले गर्दा जापानमा रहेका अन्य कार्यालयक...