close

काठमाडौं । निःशुल्क रुपमा उपलब्ध भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) सेवा प्रदायक ‘बीन’ भीपीएनका लाखौं प्रयोगकर्ताको डेटा लिक भएको छ । साइबर सुरक्षा अनुसन्धान कम्पनी साइबरन्युजका अनुसार ‘बीन’ भीपीएन प्रयोगकर्ताको विवरण सहितको १८ जीबीको फाइल...