close

काठमाडौं । बम्पर अफरको नाममा उपभोक्तालाई आइरहेको फिशिङ एसएमएसबारे नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन सुरु गरेको छ । अहिले बजारमा उपभोक्ताहरूको मोबाइलमा ‘बम्पर अफर अफ दि एयर’ भन्दै एउटा लिंकमा क्लिक गरेर सब्सक्राइब गर्न अनुरोध गरेको एसएमएस व्यापक रु...