नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) ले विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने अनुसन्धानकर्ता तथा वैज्ञानिकलाई छुट्टै परिचयपत्र (आईडी नम्बर) प्रदान गर्ने भएको छ । त्यसका लागि नास्टले नेपाली रिसर्च आईडेन्टिटी भन्ने कार्यक्रमको सुरुवात गर्ने तयारी गरेको छ । न...