काठमाडौं । शैक्षिक परामर्श सेवामा विश्व प्रख्यात आईडीपी एजुकेसनले नेपालमा भर्चुअल अफिस सिस्टम संचालनमा ल्याएको छ । विदेशमा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई अनलाइनमै आईडीपीका शैक्षिक परामर्श विज्ञहरुसँग जोड्ने उद्देश्यले यस्तो प्रविधि प्रयोगमा ल्याइएको हो । यो न...