close

काठमाडौं । माइक्रोसफ्टले यहि जनवरी १४ बाट विन्डोज सेभेनको अपडेट बन्द गरेको छ । कम्पनीले विन्डोज सेभेनको अपडेट बन्द गर्दा त्यसको असर अनेक रुपले विभिन्न संस्था तथा देशमा परिरहेको छ । जसको पहिलो उदाहरण जर्मन सरकार बनेको छ । विन्डोज सेभेनको अपडेट बन्द हुँदा जर्मन सर...