काठमाडौं । फिनटेक अलायन्स नेपाल (फ्यान)ले आउँदो शुक्रबार अर्थात् वैशाख २९ गते आफ्नो मासिक कार्यक्रम ‘फिनटेक फ्राइडे’को नयाँ श्रृङ्खला आयोजना गर्ने भएको छ । टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको भवनमा हुने सो कार्यक्रम दिउँसाे साढे ४ देखि सुरु हुनेछ । ...
