close

काठमाडौँ । वर्डप्रेस प्रयोगकर्ता तथा डेभलपरहरूलाई लक्षित गर्दै वर्डक्याम्प नेपाल २०२५ को घोषणा भएको छ । आउँदो ४-५ अप्रिलमा काठमाडौँको चण्डोलस्थित कुण्डलिनी दरबारमा वर्डक्याम्पको आगामी संस्करण आयोजना हुने भएको हो । वर्डप्रेस तथा समग्र सूचना-प्रविधिमा रुचि राख्ने नयाँ र अन...