close

चिनियाँ मोबाइल निर्माता कम्पनी जेडटीईको फ्ल्यागसिप फोन ‘द एक्सन १० एस प्रो फाइभजी’ सार्वजनिक हुनु एक महिना अगाडि नै त्यसको डिजाइन लिक भएको छ । यद्यपी जेडटीईले हालसम्म उक्त फोन सार्वजनिक गर्ने मिति घोषणा गरेको छैन । टेनाले गरेको खुलासा अनुसार फोनमा स्न्यापड्रागन ८६...