close

काठमाडौं । नोकियाले आफ्नो पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । अबको ९ दिनपश्चात कम्पनीले लण्डनमा उक्त मोबाइल सार्वजनिक गर्ने भएको हो । नोकिया मोबाइल निर्माता कम्पनी ‘एचएमडी ग्लोबल’ ले यसबारे आधिकारिक जानकारी दिएको छ । कुनै समय कीप्याड मोबाइलमा ...