काठमाडौं । सामसङले अमेरिकी बजारमा ग्यालेक्सी ए जेरो वान र ग्यालेक्सी ट्वान्टी वान सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी ए सिरिजको छैंठाै मोडेलको रुपमा यो मोबाइल सार्वजनिक गरेको हो । ग्यालेक्सीको ए जेरो वान सामसङ बजारमा नयाँ इन्ट्री लेभलको बजेट फोन ...
