वानप्लसको फ्ल्यागसीप स्मार्टफोन ‘वानप्लस सेभेन टी प्रो’ नेपाली बजारमा सार्वजनिक भएको छ । ६.६७ इञ्च कर्निङ गोरिल्ला ग्लास युक्त फ्ल्यिुड एमलोड डिस्प्ले भएको स्मार्टफोन भर्खरै नेपाली बजारमा सार्वजनिक भएको हो । फोनमा स्न्यापड्रयागन ८५५ अक्टा कोर प्रोसेसर राखिएको छ । ७ एनएम एन्ड...
