close

काठमाडौँ । चर्चित अनलाइन गेम पब्जीले ब्राजिलियन फुटबल खेलाडी नेयमारसँग सहकार्यको घोषणा गरेको छ । एक ट्वीट गर्दै पब्जीले यसबारे जानकारी दिएको हो । यो सहकार्यसँग सम्बन्धित अपडेट पब्जीको २०.२ को अपडेटपछि गेममा देख्न सकिने छ, जुन नोभेम्बर ९ मा पीसी र नोभेम्...