काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई पोपको रूपमा प्रस्तुत गर्दै एआईले बनाएको तस्बिर सार्वजनिक गरेपछि विश्वभर आलोचित बनेका छन् । ह्वाइट हाउसको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट एआईले बनाएको ट्रम्प जस्तो देखिने पोपको फोटो सार्वजनिक भएपछि ट्रम्प आलोचित बनेका ...
