ट्रम्प प्रशासनको प्रतिबन्ध विरुद्ध सघाएको भन्दै विश्वकै ठूलो दूरसञ्चार उपकरण निर्माता हुवावेले आफ्ना कर्मचारीलाई ३२ अर्ब ६० करोड रुपैयाँ बोनस दिने भएको छ । अर्थात हुवावेका कर्मचारीले अक्टोबर महिनाको तलब नियमित पाइरहेको भन्दा दोब्बर पाउनेछन् । गत मे मा अमेरिकाले...