काठमाडौं । आज र भोलि नेपाल, भारत लगायतका देशमा होली पर्व मनाइँदै छ । एक अर्कालाई रंगल लगाएर मनाइने यो पर्व विषेशगरी हिन्दु धर्मावलम्बीहरुले मनाउँछन् । तर, पछिल्लो समय यो विभिन्न देशमा फैलिँदै गएको छ । यो वर्ष विश्वभर फैलिएको कोरोनाका कारण होली पोहोर परार जस्तो...