काठमाडौं । वर्षौंदेखि मार्क जुकरबर्गले रियालिटी ल्याब्समा गरेको लगानीमाथि विभिन्न प्रश्न उठिरहेका थिए । हालै जुकरबर्गले स्मार्टफोनलाई विस्थापित गर्नसक्ने स्मार्ट चस्मा सार्वजनिक गरेर ती प्रश्नकर्ताहरूलाई ‍जवाफ दिएका छन् । ‘ओरियन’ नाम दिइएको यो स्...
