काठमाडौं । अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल प्रयोग गरी फोटो एडिट गरे गुगल फोटोजमा जानकारी देखिने भएको छ । गुगलले एक ब्लग पोस्टमार्फत एआई टुल प्रयोग गरी कुनै पनि फोटोमा केही परिवर्तन गर्दा त्यसबारे जानकारी देखिने जनाएको हो । जुम इन्ह्यान्स, म्याजिक इरेजर,...
