close

काठमाडौं । ओपनएआईले नि:शुल्क च्याटजीपीटी प्रयोगकर्ताहरूका लागि आफ्नो इमेज जेनेरेटिङ मोडल ड्याल-ई थ्रीमा पहुँच उपलब्ध गराउने भएको छ । कम्पनीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै नि:शुल्क च्याटजीपीटी प्रयोगकर्ताले तस्बिर बनाउन ड्याल-ई थ्री प्रयोग गर्न सक्ने जा...