close

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले दूरसञ्चार क्षेत्रका समस्या समाधान हुनेगरी नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको बताएकी छिन् । टेकपानाले बिहीबार ललितपुरमा आयोजना गरेको ‘दूरसञ्चारको भविष्य निर्माण: नीति र नवप्रवर्तनमा अन्तर्द...