काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि अनलाइन आवेदन लिन सञ्चालन गरिएको वेबसाइट दिनहुँ डाउन हुँदा सेवाग्राही मर्कामा परेका छन् । राहदानीको लागि बायोमेट्रिककाे मिति अनलाइनबाट बुक गर्न सकिने गरी राहदानी विभागले यो वेबसाइट सञ्चालन गरिरहेको छ । ...