close

अहिले म आफैं पनि ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा सञ्चालकको रुपमा रहको छु । चार जना सहसिचव र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष त्यसमा हुनुहुन्छ ।  हामीले हरेका गाउँपालिका, वडा कार्यालय, स्वास्थ्यचौकी र सामुदायिक विद्यालयमा इन्टरनेट जडान र त्यसको २ वर्ष...