close

नेपालीहरुको महान चाड बडा दशैंअन्तर्गत आज विजयादशमी टीकाको दिन । असत्यमाथि सत्यको विजयका रुपमा यस चाड मनाउने गरिन्छ । आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशिर्वाद प्राप्त गर्ने प्रचलन टीकाकाे दिन रहेको छ । दशैं मनाउनका लागि विदेशमा रहेका नेपालीहरु पनि आ-आफ्नो...