close

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो चर्चित भिडिओ गेम सन् २०२६ मा पुनः सार्वजनिक गर्ने घोषणा गरेको छ । लामो समयको अन्तरालपछि फिफाले नयाँ साझेदारका रूपमा ओटीटी प्लेटफर्म नेटफ्लिक्सलाई रोजेको हो । गेमिङ इतिहासकै सफलमध्येको एक ‘फिफा’ सिरि...