close

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा हालसम्म आफूलाई १२ सयभन्दा बढी पीडितका प्रमाण प्राप्त भएको दाबी गरेका छन् । मंगलबार संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले पीडितहरूले मोबाइल नम्बर, सामाजिक सञ्जाल, ईमेल लगायत...