काठमाडौं । लक्ष्मी ग्रुपको अटोमोटिभ डिभिजनले विद्युतीय र वैकल्पिक ऊर्जाबाट चल्ने सवारीसाधनका लागि तीनकुनेमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । विद्युतीय सवारी साधनहरूको माग बढ्दै गएको सन्दर्भमा ग्राहकको विविध आवश्यकता पूरा गर्न कम्पनीले यो सर्भिस सेन्टर सञ्च...
