काठमाडौं । भारतीय मूलका बेलायती युट्युबर अरुण रुपैश मैनी उर्फ मिस्टर हुज द बोसले सबैभन्दा ठूलो आईफोन निर्माण गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । आईफोन १५ प्रो म्याक्सको डुप्लिकेट ६.७४ फिट (२.५४ मिटर) अग्लो आईफोन निर्माण गरेर उनले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाए...
