काठमाडौं । आज नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो शृङ्खलाको पहिलो खेल क्यानडासँग खेल्दै छ । सो खेल नेपाली समयअनुसार बेलुका पाैने ८ बजेदेखि क्यानडाकाे किङ्ग्स सिटी ओरान्टियोमा सुरु हुनेछ । नेपालमा यस खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले दे...
