काठमाडौं । टाटा पन्च ईभी एकैपटक चार सहर चितवन, पोखरा, बुटवल र भैरहवामा उपलब्ध भएको छ । यी सहरमा कार्यक्रम गर्दै सिप्रदी ट्रेडिङले विद्युतीय कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको हो । टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा भ्वाइस एसिस्टेड स...
