close

काठमाडौं । डिजिटल वित्तीय सेवा प्रवर्द्धन र नवप्रवर्तनलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ । भुक्तानी प्रणाली विभाग मातहत रहनेगरी राष्ट्र बैंकले आजदेखि यो हब औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । बैंकिङ तथा भुक्तानी प्रण...