close

काठमाडौं । इन्टरनेट सेवाप्रदायक डिशहोमले अब इन्टरनेटसँगै वाई-फाई आईपी क्यामेरा पनि बिक्री गर्ने भएको छ ।  ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले सुरक्षा निगरानीका लागि वाई-फाई आईपी क्यामेरा उपलब्ध गराउने भएको हो । यसअन्तर्गत ईजभीज र...