close

काठमाडौं । चर्चित नेपाली एप हाम्रोपात्रोले समाचार खण्डमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी तयार गरेका समाचारमा अब पाठकले प्रतिक्रिया समेत जनाउन पाउने भएका छन् । एआई प्रयोग गरी तयार पारिएका सङ्क्षिप्त समाचारहरूमा पाठकले मङ्गलबारदेखि लाइक, कमेन्ट र...