काठमाडौं । नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादनको तयारी गरिएको छ । ग्रिन हाइड्रोजनमा अध्ययन-अनुसन्धान गरिरहेको काठमाडौं विश्वविद्यालयले हाइड्रोजन उत्पादनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना...
