काठमाडौं । चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले नयाँ रेकर्ड राखेको छ । कम्पनीले ७० लाख विद्युतीय गाडी निर्माण गर्ने विश्वकै पहिलो कम्पनीको रूपमा पछिल्लो रेकर्ड कायम गरेको हो । सोमबार कम्पनीले आफ्नो ७० औं लाखको पहिलो गाडी निर्माण गरेको उल्लेख छ । त्यस ...
