close

काठमाडौं । गुगलले डिफल्ट रूपमै सर्च रिजल्टमा एआईले तयार पारेको सारांश उपलब्ध गराउने भएको छ । गत वर्ष घोषणा गरिएको सर्च जेनेरेटिभ एक्सपिरियन्स (एसजीई) लाई कम्पनीले डिफल्ट रूपमा उपलब्ध गराउने भएको हो ।  सर्च इन्जिन ल्यान्डका अनुसार कम्पनीले सुरुवाती चरणमा यो फिच...