काठमाडौं । एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लुडब्लुडीसी) जुन ५ अर्थात् भोलि सोमबार आयोजना हुँदैछ । यो कार्यक्रम मार्फत कम्पनीले धेरै प्रडक्टहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ती उत्पादनहरू मध्ये सबैभन्दा चर्चामा रहेको उत्पादन हो एप्पलको 'मिक्स्ड रियालिटि हेडसेट...
