close

काठमाडौं । दोलखाका २२ वर्षीय अरुण सिवाकोटी पाँच महिनाअघि कोरियन भाषा सिक्न काठमाडौंको एउटा इन्स्टिच्युटमा भर्ना भए । पढ्दै जाँदा उनी इन्स्टिच्युटका सञ्चालक श्याम शर्मा (परिवर्तित नाम)सँग नजिकिए । आईटीमा रुचि राख्ने अरुणले श्यामलाई प्रविधि प्रयाेगबारे नयाँ नयाँ जानकार...