काठमाडौं । एप्पलले एप्पल म्युजिक क्लासिकलको एन्ड्रोइड एप सार्वजनिक गरेको छ । म्याक र आईप्याडमा एप उपलब्ध गराउनुअगावै कम्पनीले एन्ड्रोइड डिभाइसका लागि सो एप सार्वजनिक गरेको हो । यो एपले एप्पल म्युजिक एपमा नभएको म्युजिक सर्च अप्सन उपलब्ध गराएको छ । विशेषगरी कम्पोजर, कन्डक्ट...
