काठमाडौं । ३० हजार रुपैँयामा फ्ल्यागशिप फोनको जस्तो लुक्स । मिडरेन्ज फाेनमा भएजस्तो फिचर । बजेट थोरै छ, तर दुई-चार वर्षका लागि काम चल्ने स्तरीय फोन किनौं भन्ने लागेको छ भने सामसङ ग्यालेक्सी ए२४ एउटा राम्रो विकल्प बन्नसक्छ । यो फाेनको पछाडिपट्टि हेर्ने हो भने लगभ...
