close

काठमाडौं । प्रयोगकर्ताको बढ्दो आकर्षणसँगै फेसुबकले रिल्सको समय बढाएको छ । हाल फेसबुक रिल्समा ६० सेकेन्डसम्मको भिडिओ मात्र हाल्न सकिन्थ्यो । अब भने ९० सेकेन्डसम्मको भिडिओ राख्न सकिनेछ । गत वर्ष मात्रै अभिभावक कम्पनी मेटाले इन्स्टाग्राम रिल्समा भिडिओको समय बढाएर ६० सेकेन्डब...