काठमाडौं । अब माइक्रोसफ्टकाे एज ब्राउजरमै भीपीएन सेवा उपलब्ध हुने भएकाे छ । माइक्राेसफ्टले सीमित प्रयाेगकर्ताका लागि याे सेवा उपलब्ध गराउन थालेकाे छ । ‘एज सेक्युर नेटवर्क’ नाम दिइएको याेभीपीएनले क्लाउडफ्लेयर प्रविधि प्रयोग गरेको छ ।...