काठमाडौं । भिभोले नेपाली बजारमा दुई स्मार्टफोन मोडेलको मूल्य घटाएको छ । कम्पनीले भी२५ई र वाई१५सी मोडलको मूल्य तीन/तीन हजार रुपैयाँले घटाएको हो । अब भी२५ई (८+१२८ जीबी) स्मार्टफाेन ३९ हजार ९९९ मा खरिद गर्न सकिनेछ । त्यस्तै वाई१५सी १४ हजार ९९९ रु...