काठमाडौं । शून्य उत्सर्जन इन्धनकाे नाम लिने बित्तिकै हाइड्राेजनकाे नाम अघि आउँछ । शून्य उत्सर्जनको अर्थ हुन्छ, कुनै पनि हरित गृह ग्यास उत्सर्जन नहुनु वा प्रदूषण नहुनु । यस्तो इन्धनबाट वातावरणमा कुनै किसिमको प्रदूषण हुँदैन । हाइड्रोजन फ्युललाई भविष्यको इन्धन पनि...
