काठमाडौं । जग्गा किनबेच गर्ने कुरा त सामान्य नै हो । आफ्नो व्यक्तिगत अथवा व्यावसायिक आवश्यकताका लागि जग्गा खरिद तथा बिक्री गर्ने गरिन्छ । तर भर्चुअल संसारमा जग्गा खरिद गर्ने कुरा कत्तिको सान्दर्भिक छ त ? सामान्यतः भौतिक रुपमा पनि मानिसहरूले जग्गा खरिद गर्दा कि त न...
