काठमाडौं । सगरमाथा टिभीको युट्युव च्यानल ह्याक भएको छ । पाँच लाख ३० हजार बढी सब्सक्राइबर भएको च्यानल आइतबार साँझदेखि नियन्त्रण बाहिर गएको थियो । ह्याकरले सो च्यानल कब्जामा लिई इथेरियम क्रिप्टोकरेन्सी सम्बन्धी लाइभ प्रसारण गरेका थिए । करिब तीन घन्टासम्म ह्याकरले लाइ...
