काठमाडौं । सुवास देवकोटाले अमेरिकामा रहेको डिटुहकाई नामक प्रविधि कम्पनीमा ५ वर्ष बिताए । अमेरिकाको स्थान व्यवस्थापन प्रणाली अर्थात एड्रेस सिस्टमबाट प्रभावित उनी पछि नेपाल फर्किए । स्वदेश फिर्ता भएपछि सुवासले एफवान सफ्टमा प्रमुख उत्पादन अधिकृतको रूपमा काम थाले । अमे...
